मेरो इज्जत यौनमा सीमित नहोस्

नेपालमा अक्सर महिलाको स्वाभिमान, उसको इज्जत वा प्रतिष्ठालाई उसको कुमारीत्व वा योनीसँग जोडेर हेर्ने रुढीवादी चलन छ । हाम्रो समाजमा कुमारी हुनु वा नहनुमा महिलाको प्रतिष्ठा खोज्नेहरुको भीड ठुलै छ । पुरुषहरुका लागि जति खुला छ, त्यति कुण्ठित छ समाज महिलाहरुका लागि । यही सन्दर्भलाई लिएर स्वेता महतोले ब्लग लेखेकी छिन् । यस्तो छ उनको … Continue reading मेरो इज्जत यौनमा सीमित नहोस्